सलमानको रेस ३को सान्दार झलक सार्वजनिक(भिडियो सहित)

बलिउडका चर्चित नायक सलमान खान जसको हरेक फिल्म हेर्न दर्शकहरु निकै आतुर हुनुका साथै उनको हरेक फिल्म बक्स अफिसमा हिट रहेको छ ।

यसैक्रममा इदमा रिलिज हुने तयारीमा रहेको सलमान खानको अर्को बहुप्रतीक्षित फिल्म रेस ३ को अफिसियल लोगो सलमानले आफ्नो तुइटर मार्फत सार्वजनिक गरेका छन् । सार्वजनिक फिल्मको अफिसियल लोगोबाट के बुझन सकिन्छ । भने रेस, रेस २ भन्दा निकै फरक बनेको छ, रेस ३।

फिल्ममा सलमान खान, जैकलीन फर्नाडीज, अनिल कपूर, बबी देओल, डेजी शाह, साकिब सलीम लगाएत कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

हेर्नुहोस रेस ३को अफिसियल लोगो भिडियो सहित(सलमान खानको तुइटरबाट)