राधिका हमालको ‘लाहुरे’सार्वजनिक(भिडियो सहित)

चर्चित गायिका राधिका हमालको नयाँ ‘लाहुरे’ बोलको लोक गीत सार्वजनिक भएको छ ।

एकनारायण भण्डारीको शब्द,संगीत तथा गीतको संगीत संयोजन महेश पुनले गरेका छन् ।

प्रकाश भट्टले निर्देशन गरेको गीतको छायांकन राजेश घिमेरेले गरेका छन् । भने सो गीतको भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका छन् । गीतमा नायिका बेनिशा हमाल र राजेन्द्र कुवँरको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो: