अमिता बच्चनको उपचारका लागि जोधापुर पुगेका चिकित्सकले उनको स्वस्थबारे गरे यस्तो खुलाशा

बलिउडका बादसाह अमिता बच्चन फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को सुटिङको क्रममा बिरामी परेका बच्चनको उपचारका लागि मुम्बईबाट उनको निजी चिकित्सकको टिम हिजो शुटिङस्थल जोधपुर पुगेको छ । उनको जोधपुरमा उपचार भइरहेको छ । चिकित्सकले उनको अवस्था सामान्य रहेको र केही दिन आराम गर्न सुझाव समेत दिएका छन् ।

यसअघि फिल्मकै शुटिङका लागि अमिताभ पुरै टिमका साथ थाइल्याण्ड गएका थिए । त्यहाँ अत्यधिक चिसोका कारण उनको स्वाथ्यमा असहजता देखिएको हो ।
‘ठग्स अफ हिन्दुस्तान’का बाहेक अर्को ‘१०२ नट आउट’को शुटिङ पनि गरिरहेका छन् ।