हलिउड नायिका क्यारून डियाज अब फिल्म नखेल्ने

हलिउड नायिका क्यारून डियाज अब अभिनय क्षेत्रबाट टाडा हुने बताएकी छिन ।
अब उनि आफ्नो परिवार समय बिताउनेचाहन्छिन । यसै कारण अब उनि फिल्म नखेल्ने कुराको जानकारी भने हलिउडकी सेल्मा ब्लेयरले दिएकी छिन ।

सेल्माका अनुसार क्यारून अब अरु फिल्म नखेल्ने र आफ्ना परिवार, पति बेन्जी माडिनसँग समय बिताउन चाहन्छिन् ।

सेल्माले भनिन ‘उनिहरुले एकदिन दिउँसोको खाना संगै खाए । उनिहरुले फिल्मको बारेमा कुरा गरे ,र उनि क्यारून सँग फिल्मको सिक्वलमा संगै काम गर्न चाहन्थिन तर क्यारुनले अब अरु फिल्म नखेल्ने बताइन ।