र्स्थगित भएको दबंग टुरको नयाँ मिती तय

बलिउडका चर्चित नायक सलमान खानको र्स्थगित भएको दबंग टुरको नयाँ मिती तय भएको छ  ।

विभित कारण वस र्स्थगित भएको उनको दबंग टुरको कार्यक्रम पुर्न मे ६ मा हुने कार्यक्रम आयोजक ओडिसी इन्टरटेन्मेन्टका सिमान्त गुरुङले जानकारी दिएका छन्  ।

उक्त दबंग टुरमा सलमानका साथमा सोनाक्षी सिन्हा,मनिष पल लगाएतका कलाकारको उपस्थिति रहने छ  ।