दुर्लव बिरामीका बावजुद पनि फिल्म रिलिज गर्दै:इफरान खान(ट्रेलर सहित)

इफरान खानको फिल्म ब्लैकमेलको ट्रेलर रिलिज भएको केहि दिन पछी इफरानले उनलाई एक दुर्लब बिरामी भएको खुलाशा गरेका थिए ।

उनि बिरामी भएको खबर संगसंगै उनको बिरामीलाई लिएर धेरै थरिका कुराहरु बाहिर आएका थियो । यसै बीच यो पनि भनिएको थियोकि, अब उनको फिल्म ब्लैकमेलको रिलिज डेट अगाडी सारिन्छ होला ! यसै बिचमा फिल्मका निर्माताले यो जानकारी दिएका छनकी, फिल्म तोकिएकै मितिमा रिलिज हुनेछ । अर्थात् फिल्म ६ अप्रिलबाट प्रर्दशनमा आउनेछ ।

हेर्नुहोस ब्लैकमेलको ट्रेलर: