राजेश पायल राईको स्वर’फुल भन्दा कम छैन’सार्वजनिक(भिडियो सहित)

संगीतकार राजु सिंह र गीतकार बसन्त वित्यासी थापाको’फुल भन्दा कम छैन’ बोलको गीत सार्वजनिक भएको छ ।

सञ्जय पाण्डेले निर्देशन गरेको यो गीतमा राजेश पायल राईको स्वर, राजु सिंहको संगीत तथा बसन्त वित्यासी थापाको शब्द रहेको छ । गीतलाई सुरेश बज्राचार्यले खिचेका हुन् । भने गीतमा गणेश अग्रवाल, साधना शर्माको फिचर रहेको छ ।

हेर्नुहोस भिडियो: