कस्तुप गैरेको ‘चिलाउनेको रुखमा’ सार्वजनिक(भिडियो सहित)

कवि तथा लेखक कस्तुप गैरे अब गायक समेत बनेका गैरेले भर्खरै मात्र एक लोक दोहोरी गीत ‘चिलाउनेको रुखमा’ सार्वजनिक गरेका छन् । जसमा चर्चित गायिका देवी घर्तीले उनलाई साथ दिएकी छिन् ।

सन्तोष पौडेलको शव्द र संगीत रहेको गीतको भिडियो शिव विकले निर्देशन गरेका छन् । भिडियोमा अञ्जली अधिकारी र गायक गरैको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो: