एकताको फिल्ममा सलमानको नाम

बलिउडका चर्चित नायक सलमान खानले उनको आफ्नो २ ओटा फिल्म ‘जय हो’ र ‘ट्युवलाइट’ दुवैमा ‘मेन्टल’ नाम राख्न चाहन्थे । तर, फिल्मको नाम यो भएन ।

अहिले एकता कपुरले कंगना रनावत र राजकुमार राओ स्टारर रहेको फिल्मको नाम ‘मेन्टल है क्या?’ राखिन । एकताले उनको फिल्मको नाम ‘मेन्टल है क्या ? राखेको सलमान र उनको भाई दुवैलाई मन परेको छैन ।

सलमान र उनका भाइहरुले यस विषयमा कुरा उठाएका छैनन् । तर, एकताले फिल्मको घोषणा गर्दा उनीहरुसँग कुनै सल्लाह समेत गरेकी थिनन ।
आगामी दिनमा सलमानले राख्न खोजेको ‘मेन्टल’ नामको असर सलमानमा कस्तो ? पर्ला त त्यो भने समयलेनै बताउने छ ।