विजय राईको ‘लाजै नमानी’ बोल गीतको भिडियो सार्वजनिक

गायक विजय राईको ‘लाजै नमानी’ बोल गीतको भिडियोमा भीमफेदी गाइज’सँगै सन्ध्या भट्टराईको समेत अभिनय रहेको भिडियो सार्वजनिक भएको छ ।
गीतकार ललिता कुवँरको शब्द रहेको यस गीतलाई राहुल प्रधानले संगीत गरेका छन् । डान्सिङ नम्बरको यस गीतको भिडियोमा पछिल्लो समय चर्चामा रहेको डान्स गु्रप यो भिडियो संगीतकार प्रधानले निर्देशन गरेका छन् ।
उनले भिडियोलाई कथानक रुप दिएका छन् । गीतको भावलाई टपक्क टिप्दै निर्देशक प्रधानले भिडियोमा नृत्यसँगै ग्ल्यामरस पस्कने प्रयास रहेको छ । भने कोरियोग्राफी भीमफेदी गाइजकै निर्मल तामाङले गरेका हुन् ।
हेर्नुहोस भिडियो: