श्रीधर अधिकारीको नया गीत सार्वजनिक(हेर्नुहोस भिडियो)

कलाकारीतामा क्यारीकेचरबाट आफ्नो पहिचान बनाउदै हिडेका श्रीधर अधिकारी हाल बुटवललाई केन्द्र विन्दु बनाई आफ्नो कलाकारीता प्रस्तुत गरेका छन् । आज भन्दा करीव २२ वर्ष पहिले स्याडग्जा जिल्लामा जन्मीएका श्रिधर अधिकारी विभिन्न स्वर निकाल्न सक्ने कलाकारितामा प्रबेश क्षेत्रमा यिनिलाई स्वरको जादु भएका ब्याक्तिको पात्रका रुपमा लिन सकिन्छ । केहि बर्ष यता कलाकारिता क्षेत्रमा लागेका अधिकारीले नेपालका चर्चित ४० जना भन्दा बढि व्यक्तिहरुको हुबहू स्वर निकाल्ने गर्दछन । त्यो मध्ये नेपालका चर्चित राजनितिक कर्मि, नेता, लोक तथा आधुनिक गायक र हास्यकलाकार पर्दछन । यसै कर्ममा श्रीधर अधिकारी बुटवल बाट प्रसारण हुने कार्यकर्म नमस्ते बुटवल बाट लाइवमै आफ्नो क्यारीकेचर प्रतिभा देखाउनु भएको छ । जुन प्रोगाममा प्रस्तोता प्रेणा केसीको साथ सहयोगमा अन्तरबार्ता सहित रहेको छ ।
हेर्नुहोस भिडियो :