चर्चामा रहेको हामी नेपाल प्रहरी बोलको गीत (हेर्नुहोस भिडियो)

नेपाल प्रहरीका प्रहरी निरिक्षक भुपेन्द्र बुदाथोकीले हामी नेपाल प्रहरी बोलको गीत युटुब मार्फत सार्वजनिक गरेका छन् । उक्त गीतमा जनताका सेवक प्रहरीको दुख सुखको भावहरु व्यक्त गरिएको छ ।
राजेश पयाल राइको स्वर तथा सन्तोष रजौरेको संगीत रहेको गीतको भिडियोमा प्रहरीको ड्रेसमा रहेर युवाहरुले अभिनय गरेका छन् ।
हेर्नुहोस गीत: