केकी र विनोद न्यौपाने रोमान्टिक मूडमा (भिडियो सहित)

केकी अधिकारी निर्मित फिल्म कोहलपुर एक्सप्रेसको ‘अब मनसँग मन’ बोलको रोमान्टीक गित सार्वजनिक भएको छ ।

अर्जुन पोख्रेलले संगीत , शब्द सुगम साथ साथै पोख्रेल सुगम पोख्रेल र अञ्जु पन्तको स्वर रहेको यो गीतमा केकी अधिकारी र विनोद न्यौपाने रोमान्टिक मूडमा देखिएका छन् । भने गीतको कोरियोग्राफी गम्भीर बिष्टले गरेका हुन् ।

फिल्म कोहलपुर एक्सप्रेसमा केकी र बिनोदसँगै, ऋचा शर्मा, प्रियंका कार्की, बुद्धी तामाङ, रविन्द्र झा, बालकलाकार कुशाग्र भट्टराई लगायतको मुख्य भूमिका रहेको छ ।
फिल्म बैशाख १४ बाट प्रर्दशनमा आउदै छ ।
हेर्नुहोस गीत: