पंचायतको ट्रेलर सार्वजनिक

नेपाली कथा बिषय वस्तुमा आधारित फिल्म पंचातको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा निता ढुंगाना एउटा गाउको सामान्य केटिको रुपमा देखिएकी छिन ।
गिरीको गिरीको फिल्म पंचायतमा निता ढुंगाना , सरोज खनाल , जहान्वी बस्नेत लागेको मुख्य भूमिका रहेको फिल्ममा सुशान्त कुमार श्रेष्ठ निर्माता रहेका छन् ।
फिल्म पंचायत चैत २ बाट प्रर्दशनमा आउने तयारीमा रहेको छ ।
हेर्नुहोस ट्रेलर: