हास्य कलाकार तक्मे बुडा चढेको कार दुर्घटना

हाँस्य कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ चढेको कार दुर्घटनामा भएको छ । सोमबार मधुमल्ला महोत्सवमा आयोगित कार्यक्रममा सहभागी भएर विर्तामोड फर्कने क्रममा राति १२ बजे उनी सवार कार दुर्घटना भएको हो ।

गुडिरहेको कार अघि आएको कुकुरलाई बचाउन खोज्दा दुर्घटना भएको बतायिएको छ । कारमा विल्सन, बिशाल लिम्बु, युकेश लिम्बु, समिल राई र बाल कलाकार जेसिका राई समेत रहेको बताइएको छ ।