४२ वर्षमा पनि जवान देखिनुको राज : शिल्पा

बलिउडकी चर्चित नायिका तथा मोडेल शिल्पाको विवाह व्यवसायी राज कुन्द्रासँग भएको हो । शिल्पा राज कुन्द्राको दोस्रो पत्नी हो । साथै शिल्पा एक छोराको आमा पनि हो । तर पनि उनि निकै जवान देखिन्छिन । जानुहोस ४२ वषीय शिल्पा आफुलाई फिट राख्न के गर्छिन त ?

बलिउडमा आफ्नो शरीर सन्तुलनमा राख्ने नायिका भनेर पनि शिल्पालाई चिनिन्छ । जतिजति उमेर ढल्किदैं गइरहेको छ शिल्पा उतिउती जवान हुदै छिन् । शिल्पाले आफ्नो उमेरका थुप्रै अभिनेत्रीहरुलाई पछि पारेकी छिन् । शिल्पालाई हेर्दा कसैलाई पनि लाग्दैन कि उनी ४२ बर्षकी भयिसक्यिन ।

आफू जवान देखिन शिल्पा नियमित योगा ,सन्तुलित भोजन र सधैँ खुशी रहने गर्छिन ।