कुन्दन पाठकको ‘ओ बेबी’ बोलको गीत सार्वजनिक(भिडियो सहित)

प्रेम दिवसलाई लक्षित गर्दै कुन्दन पाठकको आवाज रहेको ‘ओ बेबी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा पाठक र मदन भण्डारीको शब्द रहेको छ ।

भिडियोमा पुष्पल खड्का र श्रृष्टीको अभिनय रहेको छ । विकाश दाहालले सम्पादन गरेको भिडियोलाई अर्जुन तिवारी र उनको टिमले खिचेको हो । सुरेन्द्र बसेलले यो भिडियोमा कोरियोग्राफी गरेका छन् । भिडियोका निर्देशक निशान घिमिरे गरेका हुन् ।
हेर्नुहोस भिडियो: