के ले खायो यि हिरोईनको जाडो ?

कलाकार बर्षा शिवाकोटि आज राजधानीमा आयोजित चलचित्र रानीमहलको पत्रकार सम्मेलनमा यस्तो ड्रेसअप गरेर आएको देख्दा सबैका नजर उनको बस्त्र बिहीन शरिरमा पुग्यो ।

माघको जाडो त्यसमा पनि अघिल्लो दिन मात्र पानि परेर मौसम झनै चिसिईरहेको बेलामा उनको त्यो स्टाईल देख्दा कस्ले नहेर्ला र ? उक्त चलचित्रकी प्रमुख पात्रको रुपमा देखा पर्ने बर्षा चलचित्र प्रदर्शन पछि दर्शकको मनमा छाउछिन कि छाउदीनन् ।

त्यो चाही थाहा भएन तर केही दिन भए पनि मिडियामा यो अर्धनग्न तस्विर पक्कै छाउनेछ । एउटा उखान थियो नि बच्चाको जाडो बाख्राले खान्छ भन्ने हो यो उखान चाही यि नायिकालाई लगाईदिने की ? जे होस चलचित्रबाट खासै नजमेकी बर्षाको यस्ता फण्डाले भने अब केही हद सम्म भएनी काम गर्ला ।
भिडियो हेर्नुहोस –