सिर्जुको “बरिलै नाँच्छु छम्म छम्म ”

नेपाली तीज गीतका पारखिहरुका लागि सिर्जु अधिकारीको सुमधुर स्वरमा रहेको तीज गीतको भिडियो सार्बजनिक भएको छ ।
“बरिलै नाँच्छु छम्म छम्म ” बोलको गीतको भिडियो शंकर बि सीको निर्देशनमा तयार छ । उक्त तीज गीतमा शब्दसँगै संगित पनि सिर्जुकै रहेको छ । भने भिडियोमा सिर्जु अधिकारीको नै अभिनय रहेको छ । हमाल म्युजिकको प्रस्तुतीमा बनेको तीज गीत राजेश घिमिरेले खिचेका हुन् ।