अष्ट्रेलियामा गोरे संग श्रीमति सल्किए पछि (भिडियो)

अष्ट्रेलियामा बसेका नेपालीहरुको यथार्थ कथामा आधारित गित दुनियाँको मायाँ एकातिर तिमीले दिने अर्को तिरको भिडियोले यतिबेला बिदेशमा बसेका नेपालीहरुको मन जितिरहेको छ । सुमधुर स्वरका धनि विश्व नेपालीको स्वरमा सजिएको यो गितमा स्वदेशबाट बिदेश छिरेका श्रीमतीहरु पैसाको प्रलोभनमा आफ्नो सुन्दर परिवारमा कसरी कालो छायाँ पार्न सक्छन ? छर्लंग देखाईएको छ । आनन्द अधिकारीले अष्ट्रेलियामा देखेको सत्य घटनालाई आधार बनाई शब्द कोरेका हुन भने भिडियोमा भानु बराल ,अनुस्का केसी र शुभांगी बरालको अभिनय रहेको छ । आनन्द राईको संगितमा तयार भएको उक्त गितको  भिडियोलाई भाईब्स क्रियशनले बजारमा ल्याएको छ ।

भिडियो –