सुरज सुब्बाको युटुब च्यानल व्यवसायिक रुपमा अगाडी बढ्दै

निर्देशक सुरज सुब्बाले आफ्नो युटुब च्यानललाई व्यवसायिकरण गर्न सुरु गरेका छन् । माड. हिम फिल्मस् नाम दिएको उक्त च्यानलले हिजो देखि क्रिस रिजालले निर्माण गरेको चलचित्र होक्सेको प्रोमोबाट व्यवसायिक सुरुवात गरेको छ ।  होक्से फुल फिल्म भने २०१६ मा माङ हिम फिल्मसले युट्युव च्यानल मार्फत सार्वजनिक गर्नेछ । माड. हिम फिल्मस् मार्फत निर्माण तथा सुरज सुब्बाले निर्देशन गरेको चलचित्र रातो घर पनि तिहारको अवसरमा प्रदर्शन हुदैछ ।

होक्सेको प्रोमो