सगुन अर्याल बनिन् 'मिस एसएलसी अफ द ईयर'

miss slcरिवन इन्टरटेनमेन्टको आयोजनामा सम्पन्न ‘मिस एलएलसी अफ द इयर २०१५’को ताज सगुन अर्यालले  जितेकी छिन् । उनले मिस एलएलसी अफ द इयर २०१५ का साथ मिस ट्यालेन्ट मस्ट पपुलरको उप उपाधि पनि जितेकी छिन् । त्यसैगरी ओजस्वी ढकाल फस्ट रनरअप र बेस्ट पर्सनालिटी, प्रतिक्षा खनाल सेकेण्ड रनरअप र मस्ट क्रीयटीभ, प्रियसा हमाल ठकुरी थर्ड रनरअप र मिस फेसन आइकन तथा प्रशंसा दाहाल फोर्थ रनरअप र मस्ट एक्टीभको विजेता भएका छन् ।

प्रतियोगितामा सारा कपाली बेष्ट फिटनेस, डोल्मा तामाड सोसलि रेसपन्सीबल, जीना श्रेष्ठ मिस फोटोजेनिक, मौसमी खत्री मस्ट स्टालिस,सुष्मा सिलवाल मस्ट डिसिप्लेन, इनु राई मिस कन्जीनियालिटी, विनी महर्जन बेष्ट फिजिक चयन भएका छन् ।