सार्वजनिक भयो ईकु र शिल्पाको ढिकिच्याउँ… ! (भिडियो )

चैत्र २७ बाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘हवल्दार सुन्तली’को टाईटल गीत रिलिज भएको छ । सार्वजनिक ‘ढिकिच्याउँ…’ बोलको गीतमा वालवालिकाहरुसँगै अभिनेत्री शिल्पा पोखरेल र अर्का कलाकार सुलेमान शंकर ईकु फिचरिङमा छन् ।

सार्वजनिक गीतमा स्वर साहिमा श्रेष्ठको छ भने संगीत दिपक शर्माको छ । यो चलचित्रमा शिल्पासँगै सविन श्रेष्ठ, किशोर खतिवडा लिड रोलमा छन् । चलचित्रलाई ऋषी लामिछानेले निर्देशन गरेका हुन् ।
भिडियोः