बन्दुक तेर्साउँदै सौगातले कसको आयु तोके ? (भिडियो)

चलचित्र  ‘षडङ्ग’ को ३० सेकेन्ड लामो टिजर सार्वजनिक गरिएको छ । आउँदो चैत्र १३ मा रिलिज हुने यो चलचित्रको सार्वजानिक टिजरमा अभिनेता सौगात मल्लले ‘कसको मर्ने’ पालो भन्ने डायलग बोलेका छन् । त्यसो त यो चलचित्रको ट्रेलर सर्वजनिकसँगै सौगातले प्रयोग गरेको डालगिङ स्टाईलले चर्चा पाईरहेको छ ।https://i1.wp.com/actornepal.com/wp-content/uploads/2015/03/sanankha.png?resize=725%2C298सुरज सुनुवार निर्देशित यो चलचित्रमा सौगातसँगै विजय लामा, प्रियंका कार्की, अनुप बराल ,सौरमराज तुलाधर तथा ए गुरुङ लगायतका कलााकरहरुको अभिनय छ । एक्शन थ्रिलर जनराको याङस्टार चलचित्रमा अष्ट महर्जनको एक्शन समावेश छ । चलचित्रलाई नरेन्द्र मैनालीले खिचेका हुन् ।

टिजर हेर्नुहोसः

https://www.youtube.com/watch?v=Sk4jqZqCDcw