जोडिमय "नाई नभन्नु ल ३" को पोष्टर यस्तो बन्यो

चैत्र २७ मा सार्वजानिक हुने चलचित्र “नाई नभन्नु ल ३” को अफिसियल पोष्टर सार्वजानिक भएको छ । आर्यन सिग्देल प्रियंका कार्की , संयम पुरी आस्मा डिसि , सुरज सिंह ठकुरी संचिता लुईटेल र अनुभव रेग्मी र सफला भट्टराई को जोडिलाई उक्त पोष्टरमा देखाईएको छ । चलचित्रका लेखक तथा निर्माता विकास आचार्य हुन । भने वसन्त सापकोटाले संगित भरेका छन् ।

NNL3-in

 

नाई नभन्नु ल ३ को गित यस्तो छ ।