कलाकारको होलि (फोटो फिचर)

नेपाली सिने जगतमा होली पर्वलाई केहि बर्ष यता निकै रमाईलोको चाडको रुपमा लिने गरेको पाईएको छ । नायिका करिष्मा मानन्धरले केही वर्ष आफ्नो घरमा होलीको कार्यक्रम आयोजना गर्ने गरेकी थिईन तर यो वर्ष भने उनले आफ्नो व्यस्तताका बावजुद भन्दै उक्त कार्यक्रमलाई यो वर्ष भने निरन्तरता दिईनन् । यता छवि ओझा र रेखा थापाले भने होलिको कार्यक्रम छुट्टा छुट्टै गरे ।

महाराजगञ्ज स्थित रेड स्टुडियो र एभिन्युज टेलिभिजनले गरेको होलि कार्यक्रममा कैद गरिएका केहि तस्विरहरुIMG_1107

 

IMG_1036IMG_1071IMG_1056IMG_1050IMG_1094IMG_1119IMG_1147