'लिला'को नयाँ गीतमा बाहिरियो सन्नि र भानुसालीको थप उत्तेजक दृश्य ! (भिडियो)

hot sunny on leelaपछिल्लो समय सार्वजनिक ट्रेलर र गीतका कारण प्रदर्शन अगाबै ठुलो चर्चा र परिचर्चा बटुलेको बलिउड अभिनेत्री सन्नी लियोन अभिनित चलचित्र ‘एक पहेली लिला’को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा यसअघी सार्वजनिक गीत र ट्रेलरमा भन्दा बढी सन्निको कामुकता छल्किएको छ ।

यो चलचित्र प्रदर्शनको दिन नजिकिदै गर्दा निकै विवादमा तानिने अनुमान पनि सुरु भएको छ । ‘तेरा बिन नही लागे’ बोलको गीतमा सन्नीको अभिनेता जय भानुसालीसंगको निकै उत्तेजक दृश्य समावेश छ । यो चलचित्र आउदो अप्रिल १० मा रिलिज हुदैछ ।

गीत हेर्नुहोस: