"भगवान नभए जस्तो लाग्छ"- सुन्नुहोस श्वेताको अडियो अन्र्तवार्ता

पति श्रीकृष्ण श्रेष्ठको निधनपछि शोकमा रहेकी नायिका श्वेता खड्काले आगामी दिनमा दुःखीको सेवा गर्ने इच्छा व्यक्त गरेकी छन् ।तर, विवाह भएको एक महिना नपुग्दै पतिलाई गुमाएकी श्वेता अझै गहिरो शोकमा छिन् । पतिको निधनपछि झण्डै चार महिना ओछ्यानमा थलिएकी श्वेतामा अहिले ढाडको नाशामा समस्या देखिएको छ । बीबीसी नेपाली सेवाका लागि सुमन खेरलसँग कुराकानी गर्दै श्वेताले भनिन्-‘अहिले आफैंले औषधि खाइरहेको छु । मलाई अझै केही समय लाग्छ ।

shweta-in

सुन्नुहोस अडियो