बाहिरियो हट सन्नीको 'देशी' लुक्स ! (भिडियो)

sunny leonकेहि दिन पहिले सार्वजनिक ट्रेलरले सामाजिक सञ्जालमा तहल्का मच्चाईरहँदा क्यानडियन मुलकी वलिउड अभिनेत्री सन्नी लियोनले अभिनय गरेको रिलिजको क्रममा रहेको चलचित्र ‘एक पहेली लिला’को अफिसियल गीत सार्वजनिक भएको छ । दुई दिन पहिले सार्वजनिक यो गीतले पनि दर्कको राम्रै साथ पाएको छ । युट्युवमा यो गीत अहिलेसम्म करिव ९ लाखले हेरिसकेका छन् ।

सन्नीलाई देशी लुक्समा उतारिएको यो गीतमा उनका केहि कामुक दृश्यहरु पनि समेटिएका छन् । तर भारतिय मिडियाहरुले यो गीतलाई यसअघी सार्वजनिक सन्नीले आईटम नृत्य गरेको एक चलचित्रको ‘पिङ्की लिप्स’ बोलको गीत र उनको चलचित्र ‘रागिनी एमएमएस-२’ सँग तुलना गर्दै ती दुबै भन्दा राम्रो रहेको रिभ्यु लेखेका छन् ।

गीत हेर्नुहोसः