किन भनिन् नीताले जीवन र सोहितलाई गुण्डा ? (भिडियो)

nita on bhulbhulaiyaचैत्र १३ मा रिलिज हुने चलचित्र ‘भुलभुलैया’को अफिसियल ‘ट्रेलर’ सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक योगेश घिमिरे निर्देशित यो चलचित्रको ‘ट्रेलर’मा चलचित्रमा समावेश लिड कलाकारहरुबीचको प्रेम, रोमान्स र द्वन्द्वलाई प्रस्तुत गरिएको छ ।

त्रिकोणात्मक लभ स्टोरी बोल्ने यो चलचित्रमा जीवन लुईंटेल, नीता ढुङ्गाना र सोहित मान्नधर लिड रोलमा छन् । चलचित्रमा निर्देशक घिमिरेको सँगै दिनेशकुमार पोखरेलको लगानी छ ।

ट्रेलर हेर्नुहोसः