'मुसुक्क हास्ने तिम्रो बानीले' ! (अडियो)

hostel ruternsबैसाख २५ मा रिलिज हुने सिनेमा ‘होस्टेल रिटर्न्स’ को अफिसियल अडियो गीत रिलिज गरिएको छ । युट्युवमा छोडिएको ‘मुसुक्क हास्ने तिम्रो बानीले….’ बोलको गीतमा प्रेमभाव पाउन सकिन्छ । सिनेमालाई सुरज भुसालले निर्देशन गरेका हुन् ।

सुनिल रावल निर्मित यो सिनेमाको सार्वजनिक गीतमा स्वप्निल शर्मा र श्रेया सोताङको आवाज छ । गीतको शब्द तथा संगीत पनि स्वप्निल शर्माकैै हो। सिनेमा युनिटले ‘भ्यालेन्टाइन डे’को अवसर पारेर चलचित्रको गीत सार्वजनिक गरेको हो ।
गीत सुन्नुहोस: