‘चलेछ बतास सुस्तरी’ गीत रेकर्डिङ सम्पन्न

sworup raj acharyaचलचित्र ‘चलेछ बतास सुस्तरी’को गीत रेकर्डिङ सकिएको छ । अनामनगर स्थित गुञ्जन स्टुडियोमा शनिवार चलचित्रमा समावेश सबै गीत रेकर्डिङ गरियो । चलचित्रमा समावेश गीतहरुमा बिकास चौधरी र सन्तोष राजौरको संगीतमा र प्रदिप भारद्वाजको शब्द समावेश छ ।

चलचित्र लेखक प्रदिप भारद्वाजको पहिल चलचित्रमा समावेश गीतहरुमा स्वरुप राज आचार्य,, प्रविशा अधिकारी, आंकाक्षा वस्याल, डेभिड शंकरले स्वर दिएका छन् । डेब्यु निर्देशक द्वय सब्बु सुवेदी र अनिल खड्काले निर्देशन गर्ने यो चलचित्रको छायाँकन छिट्टै सुरु हुँदैछ । चलचित्रका गीतहरुमा कोरियोग्राफी राम्जी लामिछानेले गर्नेछन् । हरी लामे खिच्ने यो चलचित्रमा प्रमोद भारद्वाज र शुष्मा कार्कीको लिड अभिनय रहनेछ ।Displaying IMG_0040.JPG

Displaying IMG_0041.JPG