'लिला'मा सन्नीको यस्तो कामुक दृश्य (भिडियो)

sunny leon ln lilaवलिउड ‘हर्ट गर्ल’ सन्नी लियोनले लिड अभिनय गरेको सिनेमा ‘लिला’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा ‘हट गर्ल’ सन्नीलाई निकै बोल्ड दृश्यका साथ देख्न सकिन्छ । पुनर्जन्ममा आधारित भनिएको यो सिनेमालाई बबी खानले निर्देसन गरेका हुन् ।

‘लिला’मा सन्नीले अभिनेता जय भानुशालीसँग अनस्क्रिन रोमान्स गरेकी छिन् । यी दुईको अलावा रजनिश दुग्गद, मोहित अहलावत, मानस रंजन नायक लगायतको अभिनय ‘ लिला’मा समावेश छ । यो सिनेमाको लागी निर्माण युनिटले करिव ३ सय बर्ष पुरानो समयको झल्को दिनेगरी राजस्थान मन्दिरमा सेट तयार गरेको थियो । सिनेमा आउँदो अप्रिल १० मा रिलिज हुनेछ ।

ट्रेलर हेर्नुहोसः