यस्तो छ लोक गायक पशुपतिलाई दर्शकको सुझाव

नेपाली लोकदोहोरी क्षेत्रमा पशुपति नाम एउटा दरिलो खम्वा हो । विशेषत कमेडि बेशमा आफुलाई स्थापित गर्दै लगेका यि गायकले पछिल्लो समयमा आफुलाई मोडलको रुपमा पनि चिनाउदै लगेका लगेका छन् । पछिल्लो समयमा आफुले गायका गितमा पशुपति स्वयम आफैले अभिनय गर्दै आईरहेका छन र दर्शकले पनि अत्याधिक रुचाईदिएका छन् ।

Capture

यतिबेला युटुब च्यानलमा भाईरल बनेको ‘घामलाग्यो शितलु छाया’ भन्ने बोलको गितमा पशुपतिले शंकर संगै अभिनय गरेका छन् । उक्त भिडियो हेर्ने दर्शकले शंकरलाई भन्दा पशुपतिलाई वढी मार्क गरेको पाईएको छ र पशुपितलाई आफुले गाएको गितमा आफै अभिनय गर्नका लागि सुझाब तथा सल्लाह दिने गरेको पाईएको छ । गायन कलामा आफ्नो छुट्टै ईतिहास बनाईसकेका पशुपतिलाई दर्शकले दिएको टिप्स हो यो ।

 

VEDIO