अशिष्माको फिगर कोकाकोला (भिडियो सहित)

जेठ १५ मा रिलिज मिती तय भएको चलचित्र ‘अर्धकट्टी’को आईटम गित युटुब मार्फत सार्वजनिक भएको छ । चलचित्र पत्रकार सुव्रत आचार्य निर्देशित अर्धकट्टीको सार्वजानिक गितको प्रमुखमा अशिष्मा नकर्मी लगायतका कलाकारहरु फिचरिड. भएका छन् । कविराज गहतराजले कोरियोग्राफि गरेको उक्त गितमा प्रल्हाद तिमल्सिना र जोनिशा पौड्यालको स्वर रहेको छ । अर्धकट्टीलाई प्रदिप उदयले निर्माण गरेका हुन ।

सार्वजानिक गित भिडियोमा यस्तो छ