भद्रगोलका सिते बा र पाँडे (फोटो कथा)

पछिल्लो समयमा नेपाल टेलीभिजनमा प्रसारण हुदै आईरहेको हास्य टेलि सिरियल भद्रगोललाई दर्शकले निकै रुचाएको पाईन्छ । भद्रगोलका पात्रहरु अधिकांश पात्रको अभिनयलाई दर्शकले आफ्नो मानस पटलमा कैद गर्ने गरेका छन् । यि मध्य पनि सिते बा र पाडेलाई दर्शकले अत्याधिक नै मन पराएको पाईन्छ । यि दुई पात्रको रियल तथा डुव्लिकेट दुवै तस्विर

padey

 

पाडे

seta-baa

 

सिते बा