सपनिबाट व्युझिदा गायकको टाड.मुनि सिरानी भेटीएपछि

नेपाली लोक दोहोरी क्षेत्रमा बेगल पहिचान बनाउदै अघि बढेका गायक प्रकाश कटुवालले पछिल्लो समयमा दर्शक श्रोतालाई अत्याधिक मन पर्ने गित गाईरहेका छन् । एक ताका ‘चिलायो कन्याईदेउ’ बोलको तिजको गितबाट गालि र ताली पाएका कटुवाललाई त्यो गितले निकै लक्षिण लगाएको छ । त्यस पछि निस्किएको ‘चोर विरालो पल्क्यो’ बोलको गितले निकै सफलता दिलायो प्रकाश कटुवाललाई, यो गितको सफलता पछि फेरी अर्को ‘आफु मात्रै रित्तो सपनिमा बिहे गरे खुसी थिए उहि सित व्युझिदा त सिरानि टाड. मुनि दुबै तिर भित्तो’ बोलको गित लिएर यतिबेला बजारमा आउने तयारीमा जुटेका छन् ।

Capture

 

पछिल्लो समयमा चटपटे गायकको रुपमा आफुलाई स्थापित गर्दै लगेका यि गायकले यो गितबाटबाट सफलता पाउने धेरै सकारात्मक कुराहरु छन् । बिशेषत पछिल्लो समयमा गायिका श्री देवि देवकोटा संगको सहकार्य फापेको यि गायकलाई आफु मात्र रित्तो बोलको गितमा पनि श्रीदेवि देवकोटाले नै साथ दिदैछिन् । झण्डै एक दशकको गायन यात्रा पार गर्न लागेका प्रकाश यतिबेला दर्शक श्रोताको रोजाईका गायक हुन ।
भिडियो हेर्नका लागि केही दिन प्रतिक्षा गर्नुहोला