'लोग्ने मान्छे'को लभ सड. यस्तो छ (भिडियो)

माघ २३ बाट प्रदर्शनमा आउन लागेको चलचित्र लोग्ने मान्छेको लभ सड. युटुबमार्फत सार्वजानिक भएको छ । “तिमि भरी पोखिएछु” भन्ने बोलको गितमा नायिका नन्दिता केसी र नायक दिलिप रायमाझि फिचरिड. भएका छन् । चेतन सापकोटाको संगितमा  यस चलचित्रकै निर्देशक लय संग्रौलाको लय रहेको यो गितमा स्वरुपराज आचार्य र अन्जु पन्तले स्वर दिएका छन् । उत्तम केसीको निर्माण तथा परिकल्पना रहेको ‘लोग्ने मान्छे’ले नारि समबेदनालाई प्रतिनिधित्व गर्ने निर्माण पक्षले जानकारी दिदै आईरहेको छ ।

logne-manchhe-in1
रिलिज गित भिडियो