पचाँस करोडले अक्षयको प्रोजेक्ट धरापमा

अक्षय कुमारले चलचित्र हेराफेरीको तेश्रो श्रीसंखलाका लागि पचाँस करोड पारिश्रमिक मागे पछि उनको यस चलचित्रमा अभिनय गर्ने काम धरापमा परेको छ । यो माग संगै उनी महंगो नायकका लिष्टमा त परे तर उनले हेराफेरीको यो भागमा अभिनय गर्न नपाउने भारतिय संचार माध्यमहरुले लेखेका छन् ।
उनको सट्टा यो चलचित्रमा जोन अव्राहम वा अभिषेक बच्चनमा एक जनालाई लिने कुरा बाहिरीएको छ ।

akshay-kumar-7594