रेशम फिलिलिको अडियो भर्सनमा गित 'जालैमा'

भि मोसन पिक्चर्सको व्याननरमा बनेको चलचित्र रेशम फिलिलिको गित सार्बजानिक भएको छ । ‘जालैमा’ बोलको गितमा संगितकार कालि प्रसाद बाँस्कोटा र सोमिया बराईलिको स्वररहेको छ । चलचित्र बैशाख ११ लगते रिलिज हुदैछ । अडियो भर्सनमा रिलिज गित यस्तो छ