बोसलाई रिहा गर्न तक्मे बुढाले जुलुस निकालेपछी… (भिडियो)

killa-1सिनेमा ‘किल्ला’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सिनेमा युनिटले आफ्नो अफिसियल ट्रेलर सार्वजनिक गर्दै रिलिज मिति पनि तय गर्यो । यो सिनेमा आउँदो फागुन २९ मा रिलिज हुने बताईएको छ । यो सिनेमामा द्वन्द्व निर्देशक हिमाल केसीको ‘एक्शन कट’ समावेश छ ।

सिनेमाले सामाजिक कथा बोलेको बताइएको छ । त्यसो त यो सिनेमा केसीको डेब्यु निर्देशन रहेको सिनेमा पनि हो । द्वन्द्व निर्देशनपछीको सम्पुर्ण अनुभव प्रयोग गर्दै उनले यो सिनेमा तयार गरेको दाबी गर्छन् । सिनेमामा विकास चौधरीको संगीत छ । सिनेमामा सुवास मेचे, सुरवी जैन बिष्ट, विल्सन बिक्रम राई लगायतको अभिनय छ ।

भिडियो हेर्नुहोसः