गायन र कलाकारितामा कौशल

गायन र कलाकारितामा एकै साथ आउने तयारीमा कौशल यतिवेला कौशल एल्वमको तयारीमा रहेका छन् । कौशलमा रहेका गीतहरुको यतिवेला ड्रिम्स र गुञ्जन रेकडिङ स्टुडियोमा रेकडिङ भइरहेको छ । कौशलमा चार वटा गीत समावेश गरिएको छ । तीनबटामा उनको सोलो रहेको छ भने एउटा गीतमा गायिका नित्या शिवासँग उनलाई साथ दिएकी छन् ।

unnamed

विक्रम राई, गणेश चौधरी, अनुप रेग्मी संगीतकार रहेको कौशलमा शब्द शंकर अधिकारी घायलको रहेको छ । गायनका अलवा कलाकारितामा पनि रुची राख्ने कौशल चलचित्र अन्तरङ्ग मार्फत छिट्टै देखिने भएका छन् । नयाँ बानेश्वरका स्थायी बासिन्दा उनी दुवै क्षेत्रमा सफल हुने दाबी गर्दछन् ।