ठुलो मान्छेबाट ठुलै सफलता (गायक मौसम गुरुड.)

बस्तविक जिवनकै सेलिव्रेटी गायक मौसम गुरुड.ले  ठुलो मान्छे बोलको गितमा गाईरहदा पर्दामा पनि कसैको आरोप खेपिरहेका थिए । ठुलो मान्छे अर्थात सेलिव्रेटी वनेपछि आफै एउटा सफल प्रेमि बन्न नसकी ठुलो मान्छे बनेर हिडेको आरोप उक्त गितमा उनले खेपे । पर्दामा आफ्नै प्रमिकालाई टाईम दिन नसकेको विरोधाभास बोकेको त्यहि गितले बास्तविक जिवनमै मौसमलाई सफलता दिलायो ।

IMG_8079

 

उनी पाँचौ विन्धबासिनी म्यूजिक अवार्ड २०७१ मा बर्षकै लोकदोरी गायकमा उत्कृष्ट भएका छन् । यस भन्दा अगाडीको विन्धबासिनी म्यूजिक अवार्डमा मौसमले पब्लिक च्वाईस अवार्ड र नव गायक लोक दोहोरी अवार्ड हात पारिसकेका छन् । तथा थुप्रै अवार्ड कार्यक्रमबाट उनले अवार्डहरु हातपारि सकेका छन् । छोटो समयमा नै दर्शक श्रोताको मन जित्न सफल सुमधुर स्वरका धनि मौसम गुरुड।लाई पाँचौ विन्धबासिनि म्युजिक अवार्डबाट बर्षकै उत्कृष्ट लोक गायक बनाउन सफल गित यस्तो छ ,

हेर्नुहोस भिडियो