आर्यन र अनिताको प्रेम अगाडी हसनको यस्तो एक्शन (भिडियो)

पौष २५ मा प्रदर्शन हुने चलचित्र ‘अलबिदा’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।सार्वजनिक ट्रेलरमा एक्शन तथा प्रेम भाव झल्किने दृश्यहरु समावेश छन् । लक्ष्मण रिजाल निर्देशित यो सिनेमामा आर्यन सिग्देल, हसन खान, अनिता आचार्य लिड रोलमा छन् ।

हिन्दु र मुश्लिम समुदायका युवा युवतीको प्रेम कथा बोल्ने यो सिनेमाको गीत अहिले चर्चामा छ । सिनेमामा हसन खानको नै लगानी छ । सिनेमामा अष्ट महर्जनको द्वन्द्व तथा ताराप्रकाश लिम्बुको सङगीत छ ।anita acharya on albida