'कालीको नजरले' बिहेमा समेत यसरी गर्यो कमाल ! (भिडियो)

युट्युवमा राम्रो छाप छोटेको तथा लाखौँ श्रोता तथा दर्शकको मन मुखमा गुञ्जिने रेखा थापाको सिनेमा ‘हिम्मतवाली’को गीतले बिहेमा पनि कमाल गरेको छ । केहि दिन पहिले काठमाडौंमा सम्पन्न एक वैवाहिक समारोहमा यो गीतमा बजेको संगीत सहितको बिम बाजाको दृश्य फिल्मीजुमले क्यामेरा कैद गरेको छ ।

हेर्नुहोस् कालीको यो गीतले विवाहमा समेत गरेको कमालः