नेपालमा खिचिएको अक्षयकुमारको 'बेबी' ट्रेलरमा यस्ता दृश्य (भिडियो)

केहि दृश्य नेपालमा छायाँकन गरिएको वलिउड स्टार अक्षयकुमार अभिनित सिनेमा ‘बेबी’को ट्रेलर सार्वजजिक भएको छ । सार्वजनिक यो सिनेमाको ट्रेलरले सिनेमामा समावेश केहि एक्शन दृश्यहरु बोलेको छ ।

ट्रेलरमा नेपालको भक्तपुर दरवार स्क्यायरको दृश्य पनि समेटिएको छ । यो सिनेमाको छायाँकनमा अक्षय नेपाल आउँदा राम्रै चर्चा भएको थियो । सिनेमालाई निरज पान्डेले निर्देशन गरेका हुन् । सिनेमामा तप्से पन्नु र अक्षय लिड रोलमा छन्  भने  राना दगुबती,अनुपम खेर,डेनी डेन्जोम्पा आदिको अभिनय समावेश छ । सिनेमा २०१५ को २३ जनवरीमा रिलिज हुनेछ ।

akshya kumar baby looks in nepal