यस्तो छ, 'क्रिस'को झल्को दिने 'रथ' अफिसियल टिजर (भिडियो)

bishal pokhrel on rathफिजल ईन्टरटेन्मेन्टको व्यानरमा तयार भएको सिनेमा ‘रथ’को फर्स्टलुक टिजर रिलिज भएको छ । मंगलवार सार्वजनिक भएको यो सिनेमाको टिजरले वलिउड सिनेमा ‘क्रिस’को झल्को दिन्छ ।

प्रेम, रोमान्स र रोसनको समिश्रण रहेको यो सिनेमाको प्रदर्शनको तयारी स्वरुप फर्स्टलुक पोस्टर रिलिज गरिएको हो । सिनेमामा बिशाल पोखरेल, बिनय भटट, आरजु अधिकारी, शर्मिला राई लगायतको अभिनय छ ।

हरिनारायण अधिकारीले खिचेको यो सिनेमामा संगीत यादव योगीको छ ।सुरेश चौधरीले लेखेको कथामा तयार सिनेमामा नृत्य सानु सुब्बाको छ । सिनेमामा स्याम लवत, दिपेन्द्र धितात, अजित राईको लगानी छ ।

भिडियोः