प्रेममा परेपछी अकेशालाई के भयो ? (भिडियो)

akesha nd sauramसिनेमा ‘जीन्दगी रक्स’ को नयाँ गीत रिलिज गरिएको छ । म्युजिक भिडियोमा स्थापित नाम निकेश खड्काको डेब्यु निर्दशनमा तयार ठुलोपर्दाको यो सिनेमाको सार्वजनिक ‘लभ सङ्’मा शब्द तथा संगीत संजीत श्रेष्ठको छ ।

यो गीतको निर्देशन धिरज अधिकारिले गरेका छन् । युवा पुस्ताको रोमान्टिक कथा बोल्ने यो सिनेमामा ऋचा शर्मा, अकेशा बिष्ट, सोनम पाख्रिन, सौरमराज तुलाधर प्रकृति श्रेष्ठ, बिनोद मैनाली लगायतको अभिनय छ । सिनेमालाई हरि हुमागाईंले खिचेका हुन् । भणे सुजाता श्रेष्ठ सिनेमाकी निर्मात्री हुन् ।

गीत हेर्नुहोसः