शुसान्तसँग अनुष्काको यस्तो मस्ती (भिडियो)

डिसेम्वर १९ लाई प्रदर्शनको मिती तय गरिएको प्रतिच्छित सिनेमा ‘पिके’ को नयाँ गीत रिलिज गरिएको छ । सार्वजनिक ‘चार कदम’ बोलको  यो गीतमा अभिनेत्री अनुष्का शर्मा र अभिनेता शुसान्त शिह राजपुत फिचरिङमा छन्  भने स्टार आमिर खानलाई भने देखाईएको छैन् ।pk songs newब्लकबस्टर सिनेमा ‘थ्री ईडियट्स’ निर्देशक राजकुमार हिरानीको यो सिनेमा फर्स्टलुक सार्वजनिक हुँदाको समयबाट नै चर्चामा छ । त्यसो त सिनेमालाई पछिल्लो समय दर्शकको पर्खाईमा रहेका सिनेमा मध्येको एक पनि भनिएको छ । यो सिनेमामा उल्लेखित तीन कलाकारसँगै संजय दत्तलाई पनि देख्न सकिन्छ । कमेडी बेसको यो सिनेमाको यसअघी सार्वजनिक गीत र ट्रेलरले सिने बजार गर्माईसकेको छ ।

भिडियो हेर्नुहोसः