नेपालीसँग माफी माग्दै कपिल शर्माले यस्तो लेखे

kapil sharmaचर्चित भारतिय कमेडियन कपिल शर्माले नेपाल र नेपाली प्रति माफी मागेका छन् । यसअघीको एक सार्वजनिक कार्यक्रममा आफुले विश्वको सर्बोच्च सिखर सगरमाथाबारेको दिएको अभिव्यक्तीलाई लिएर नेपाल आउँदै गरको पुर्व सन्ध्यामा कपिलले माफी मागेका हुन् ।

यसअघी अष्ट्रेलियामा भएको एक कार्यक्रममा कपिललले मिस्टेकले सगरमाथा भारतमा रहेको बोलेका थिए । सामाजिक सञ्जाल टुईटर मार्फत कपिललले आफ्नो अभिव्यक्ति जानाजान नभएर अन्जानमा आएको भन्दै त्यसले दुःखी बनाएकोमा नेपाल र नेपालीप्रति माफी चाहन्छु लेखेका छन् ।

नेपाल आउदै गरेको एक महिना पहिले आएर मात्रै २ बर्ष पुरानो अभिव्यक्तिको बिटयमा माफी माग्नुलाई कपिलले नेपाल र नेपाली फ्यानप्रति सहानुभुती खोज्नु तथा आफ्नो नेपाल यात्रालाई सजिलो बनाउनु त होईन भन्ने तर्क पनि सुरु भएको छ ।

यस्तो छ कपिलको टुईटः

kapil tweet